NEPSE Wire
/
NEPSE Index2,712.45+33.21 (+1.24%)
Sensitive498.32+4.87 (+0.99%)
Float1,898.11+21.40 (+1.14%)
Banking1,289.34+18.02 (+1.42%)
Hydropower3,021.77-12.55 (-0.41%)
Insurance7,451.09+96.33 (+1.31%)
Microfinance4,110.62-8.90 (-0.22%)
Manufacturing6,230.40+44.15 (+0.71%)
NEPSE Index2,712.45+33.21 (+1.24%)
Sensitive498.32+4.87 (+0.99%)
Float1,898.11+21.40 (+1.14%)
Banking1,289.34+18.02 (+1.42%)
Hydropower3,021.77-12.55 (-0.41%)
Insurance7,451.09+96.33 (+1.31%)
Microfinance4,110.62-8.90 (-0.22%)
Manufacturing6,230.40+44.15 (+0.71%)
150 storiesSynced just nowWeekend Schedule

महँगी अकासिएपछि कमजोर भयो बचत क्षमता, न्यून आय हुनेलाई परिवार पाल्नै धौ-धौ

राम धानुकको तलब गत वर्षको तुलनामा यसपालि १ हजार ५०० रुपैयाँ बढ्यो। तर, उनको आर्थिक अवस्था सहज भएको छैन। काठमाडौंको न्युरोडस्थित एक कपडा पसलमा काम गर्ने उनी…

हकप्रद शेयरबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीहरुलाई एनआईसी एसिया बैंकको आग्रह

एनआईसी एसिया बैंकले आफ्ना सञ्चालकलगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको…

भगवती हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट…

जनकपुरमा अन्तर्राष्ट्रिय चेन होटल ‘रमाडा बाइ विन्डम’ एक महिना भित्र सञ्चालनमा आउने

धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र मानिने जनकपुरमा स्वदेशी अन्तर्राष्ट्रिय चेन होटल ‘सोल्टी’ पछि दोस्रो अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड भित्रिने…

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापाको मेचीनगर नगरपालिका-१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण…

नेपाल पुनर्बीमाले डाक्यो साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पुस ६ गते, सोमबार दशौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा कार्की ब्याङ्केट, बबरमहल, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ। सभाले…

Companies mentionedNRIC

पोखरामा दाइँ महोत्सवः धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए…

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : सभापति लामिछाने

दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई…

कामना सेवा विकास बैंकले लगातार तेस्रो पटक पायो साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय…

Companies mentionedKSBBL

हुण्डी सम्बन्धी शङ्कास्पद कारोबारको संख्या बढ्दै, १० मध्ये १ उजुरी हुण्डीकै

पछिल्लो समय नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआइयू) मा दर्ज हुने शङ्कास्पद कारोबारका उजुरीमध्ये हुण्डीको हिस्सा निकै बढेको छ। एफआइयूले मंसिर ११ गते…

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

रौतहट – सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले स्थानीयसँग…

चिनियाँ युआनको बिक्री मूल्य २२.४० रुपैयाँ, आज अन्य विदेशी मुद्राको विनिमय दर कति?

आज १ अमेरिकी डलरको खरिद दर १४८ रुपैयाँ ४८ पैसा र बिक्री दर १४९ रुपैयाँ ८ पैसा छ। युरोपियन युरोको खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा छ।…

धार्मिक पर्यटकीय गन्तव्य बन्दै हडियाबाबा आश्रम

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ। हडियाबाबाको ६१औँ…

१५ हजार २३६ मेगावाटका ३९३ आयोजना लाइसेन्सको पर्खाइमा, विराजको टेबलमा थन्कियो प्रतिवेदन

सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) माग गर्दै विद्युत् विकास विभागमा परेका निवेदन होल्ड भएका छन्। विभागमा १५ हजार २३६ मेगावाट क्षमता बराबरका ३९३ वटा आयोजनाको…

संविधानमा निःशुल्क, तर १ प्रतिशतभन्दा कम सरकारी स्वास्थ्य संस्थामा मात्र सबै सेवा उपलब्ध

नेपालमा आधारभूत स्वास्थ्य सेवा संवैधानिक अधिकार हो र यो मुख्यतया ७५३ वटा स्थानीय तहमार्फत दिइन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको बेसिक…

पाँच रुपैयाँका १५ करोड सिक्का मिन्टिङका लागि अन्तर्राष्ट्रिय टेन्डर, साना दरका नोटभन्दा सिक्कालाई प्राथमिकता

काठमाडौं नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का बनाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै सिक्का…

‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज हुँदै

काठमाडौँ- नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टी…

डिपिआर तयार भएको चार वर्ष बित्दा पनि कोरलानाकामा पूर्वाधार निर्माण सुरु भएन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु…

पोखराको नौबिसेटोलमा तेस्रो दाइँ महोत्सव सम्पन्न, विदेशी पर्यटकले धपाए गोरु

कास्की– पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार परम्परागत दाइँ महोत्सव सम्पन्न भएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा…

डब्ल्यूएचओ प्रमुखले भेनेजुएलाको पहिलो भ्रमणमा स्वास्थ्य सहयोगको प्रतिबद्धता

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गरेका छन्। यो संयुक्त…

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ दलले जित हासिल गर्ने सम्भावना देखिएको छ। यसले प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको…

बीमा प्राधिकरणका अध्यक्ष बने राष्ट्र बैंकको आइटी विभाग प्रमुख, दोहोरो संलग्नताले सुशासनमा चुनौती

नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट कात्तिक १८ गते नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका डा. राजनविक्रम थापाले नेपाल राष्ट्र बैंकमा सूचना प्रविधि (आईटी)…

रामेछापका ६४ वडाको २२६ गाउँबस्तीमा ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सम्पन्न

रामेछापका आठवटै स्थानीय तहका ६४ वटै वडा तथा करिब २२६ गाउँबस्ती समेटिएको ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिनिधिसभा…

सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुनको मस्यौदा अड्कियो अर्थमा, स्वर्णिमको घोषणा अलपत्र!

बैंक तथा वित्तीय संस्थामा थुप्रिएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि पुसभित्र कम्पनी सञ्चालनमा ल्याउने घोषणा गरेको सरकारले कानुनको मस्यौदा भने अड्काएर…

एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने

सरकारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) अन्तर्गत संचालन भइरहेका परियोजनाको समयसीमा १ वर्ष बढाउने निर्णय गरेको छ। यो अवधि थप्दा सरकारलाई अतिरिक्त…

विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

जनकपुरधाम – जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर,…

शिखर इन्स्योरेन्सलाई लगातार दोस्रो वर्ष साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा) द्वारा निर्जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। बेस्ट…

कुश्मा पुगेर ऊर्जामन्त्री श्रेष्ठले भने- जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्छौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।…

ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार, १८ करोडको लागतमा ३५ किमि

पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ। ढोरपाटन उपत्यका अब बिजुलीको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। बुर्तिबाङदेखि…

मन्त्री लम्सालले दिए नारायणी सिग्नेचर पुलको ठेक्का तोड्ने चेतावनी

काठमाडौँ – भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले नारायणी नदीमा निर्माण हुने सिग्नेचर पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्। पुल निर्माणस्थलको अनुगमनका लागि…

भारतमा फक्सवागनको १.२ अर्ब डलर कर विवाद : प्रतिस्पर्धी मर्सिडिजदेखि कियासम्म तानियो

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरूले सस्तो भन्सार दरमा कारका पार्टपुर्जा आयात गरेको विषयमा आफूलाई मात्र गलत ढङ्गले निशाना…

काँकडभिट्टा-लौकही सडकमा नमुना पुल निर्माण तीव्र, तीन पुलको लागत साढे ५ अर्ब

काठमाडौं- एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा-लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमुना पुल निर्माण भइरहेको छ।…

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने

पोखरा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने…

ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

बागलुङ- जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ। ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत् प्रसारण…

साढे दुई वर्षको ब्रेकपछि इन्स्योरेन्स इण्डष्ट्रिमा कमब्याक गर्दै विवेक झा

बैंकिङ क्षेत्रमा व्यक्तिगत ब्राण्ड बनाएका अनिल केशरी शाह जस्तै नेपालको जीवन बीमा क्षेत्रमा व्यक्तिगत ब्राण्ड बनाएका विवेक झा पुनः प्रमुख कार्यकारी अधिकृत…

रञ्जना लिपि संरक्षणका लागि नयाँ पुस्तालाई प्रशिक्षण (तस्बिर)

काठमाडौँ – परम्परागत रञ्जना लिपिको संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यले नेवार समुदायका नयाँ पुस्तालाई प्रशिक्षण दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं…

एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकका यी हुन् ठूला शेयरधनी, कसको स्वामित्व कति?

नेपाल प्रिमियर लिग (एनपिएल) को मुख्य प्रायोजक समेत रहेको सिद्धार्थ बैंक लिमिटेडमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने कुल ३५ जना शेयरधनीहरू…

Companies mentionedSBL

अन्नपूर्णको काखमा सुनौलो दाइँ उत्सव (फोटोफिचर)

पोखरा महानगरपालिका वडा नम्बर २९, नौबिसे सिसुवा तालचोकका फाँटहरू यतिबेला धानबाली भित्र्याउने चटारोले गुल्जार बनेका छन्। उत्तरतर्फ टल्किएको माछापुच्छ्रे र…

रुपाताल आयोजनामा पुगे ऊर्जामन्त्री श्रेष्ठ, विद्युत् चुहावट घटाउन र काठका पोल हटाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरेका छन्। उनलाई आयोजना व्यवस्थापनका…

डा. शर्माद्वारा डोल्पाका विद्यार्थीका लागि एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई…

२९ करोडमा झर्‍यो कर्णाली बैंकको पुँजी, पाँच अर्ब पुर्‍याउन राष्ट्र बैंकले ल्यायो पुनर्पुँजीकरण योजना

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा भएको वित्तीय अपचलनपछि नेपाल राष्ट्र बैंकले बैंकको स्वामित्व संरचना नै परिवर्तन गर्ने गरी पुनर्संरचना योजना अघि सारेको छ।…

दशमध्ये चारवटा उपचार सेवामा मात्र सरकारलाई लगानी अनुसारको उच्च प्रतिफल

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रकाशन गरेको बेसिक हेल्थ सर्भिसेज विषयक प्रतिवेदनको भूमिकामा मूल्याङ्कन गरिएका अधिकांश उपचार सेवाहरू निकै किफायती…

नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानुन आवश्यक : अमेरिकी दूतावास

नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता…

भोटेकोशीलगायत विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन – गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा महामारीमा परी अकालमा ज्यान गुमाएकाहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा…

उपत्यकाको खानेपानी र ढल व्यवस्थापन सुधार्न एडीबीले ५० मिलियन डलर ऋण दिने

काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको…

डलर, युरो र पाउण्डसँगै चिनियाँ युआन पनि बलियो, सुनचाँदीको मूल्यमा क्रमिक बढोत्तरी

अमेरिकी डलर, युरोपियन युरोसँगै पाउण्ड स्टर्लिङ बढेको छ। प्रमुख तीन मुद्रा बलियो हुँदा नेपाली रुपैयाँका तुलनामा सबैजसो मुद्राको मूल्यमा बढोत्तरी छ। विश्वबजारमा…

अमेरिकामा आँधीका कारण लाखौँ मानिस विद्युत् सेवाबाट वञ्चित, हजारौँ उडानमा ढिलाइ

अमेरिकामा आएको भीषण आँधीका कारण लाखौँ मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। आँधी आएको एक दिन बितिसक्दा पनि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन…

स्याउ बिक्रीबाट आठ करोडभन्दा बढी आम्दानी

हुम्ला – जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालय हुम्लाका…

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी- कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत खाद्यबालीको…

साना व्यापारीका लागि ‘व्यवसाय सुरक्षा लघुबीमा’, १५० रुपैयाँमै व्यापार बन्दको क्षतिपूर्ति

थोरै पूँजीमा आफैँ खटिएर व्यवसाय चलाउने लघु व्यवसायीका लागि नेपाल बीमा प्राधिकरणले ‘व्यवसाय सुरक्षा लघु बीमालेख’ जारी गरेको छ। बीमाङ्क रकमको १ प्रतिशतमात्रै…

ठेकेदार सम्पूर्ण जोखिम लघुबीमा प्रचलनमा, कति लाग्छ बीमाशुल्क

साना निर्माण कार्य गर्ने लघु व्यवसायीको जोखिम कम गर्न नेपाल बीमा प्राधिकरणले ‘ठेकेदार सम्पूर्ण जोखिम लघुबीमालेख’ कार्यान्वयनमा ल्याएको छ। यो योजनाले बहुवर्षीय…

मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्गका जोशी

नेपाल मर्चेण्ट बैंकर्स संघको १७औँ वार्षिक साधारण सभाले नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीको अध्यक्षतामा नयाँ कार्य…

इनम सापकोटाको जीवन रक्षाको माग गर्दै उनकी श्रीमतिले गुहारिन् मानव अधिकार आयोग

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै उनकी पत्नी कविता पाण्डेले शुक्रबार ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगमा…

दीर्घ रोग र मानसिक स्वास्थ्य उपचार सेवा : सरकारलाई घच्घच्याइरहेको अदालतको आदेश

खोप र प्रसूति (आमा तथा शिशु) सेवा नेपालमा वर्षौँदेखि चलिरहेको पुरानै संयन्त्रबाट सजिलै चलिरहेका छन्। तर, दीर्घ रोग र मानसिक स्वास्थ्य सेवाको हकमा त्यस्तो…

लुम्बिनी प्रदेशमा झाँकीसहित मनाइयो बालविवाह उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस(फोटो फिचर)

दाङ – बालविवाह, कम उमेरमा विवाह तथा जबर्जस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। विद्यार्थी, अभिभावक…

नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षमा चुनिए ग्लोबल आइएमइका सीइओ रेग्मी

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र राज रेग्मी नेपाल बैंकर्स एशोसिएशनको अध्यक्ष निर्वाचित भएका छन्। संघको शुक्रबार सम्पन्न ४० औं…

बैंकदेखि वालेटसम्म फैलियो हुण्डी कारोबार, ५ वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ जफत

नेपालमा अवैध हुण्डीको कारोबार बैंक खाता, डिजिटल वालेट, रेमिटेन्स एजेन्ट हुँदै क्रिप्टोकरेन्सीसम्म फैलिएको पाइएको छ। राष्ट्र बैंकको वित्तीय सूचना इकाई…

टाटा पावरसँग विद्युत खरिद बिक्री प्रक्रिया होल्ड, जरिवाना तिर्नपर्ने भयले हच्किए दीर्घायु

नेपाल विद्युत प्राधिकरणले भारतको ‍टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड (टीपीटीसीएल)मार्फत विद्युत खरिद बिक्री सम्झौता प्रक्रिया तत्कालका लागि होल्ड गरेको छ।…

७० प्रतिशतको ज्यान नसर्ने रोगबाटै जान्छ, तर रोकथामको बजेट अत्यन्तै न्यून

सन् २०२३ मा ७०.२ प्रतिशत मृत्यु नसर्ने रोग (एनसिडी) का कारण भएको छ। नसर्ने रोगमध्ये मुटु रोगका कारण मृत्यु हुनेको संख्या सातवटै प्रदेशमा सर्वाधिक रहेको छ। तर,…

अर्को साताबाट मार्जिन कारोबारको विवरण नेप्सेको वेबभसाइटमा, सबैले हेर्न सकिने

शेयर बजारको मार्जिन कारोबारसम्बन्धी विवरण अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा हेर्न सकिने भएको छ। नेप्सेले आगामी साताबाट मार्जिन कारोबारको विवरण सबैले…

नेकपा हुम्लाले गाउँपालिका र वडा केन्द्रित जागरण अभियान सञ्चालन गर्ने

हुम्ला – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले राष्ट्रिय जागरण अभियानलाई वडा र गाउँपालिका स्तरमा सञ्चालन गर्ने भएको छ। उक्त पार्टीको सिमकोटमा मंसीर ९ र १०…

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो साताको प्रगति विवरण

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति तथा कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज पत्रकार…

पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद

पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ । काठमाडौँ जिल्ला अदालतले अर्यालमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान…

विकासका लागि राजनीतिक दल एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य

सुनवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि निर्वाचनपछि विकास र जनताको हितका लागि एक ठाउँमा…

आइएमई लाइफको व्यतीत बीमालेख नवीकरणमा ४०% जरिवाना शुल्क छुट

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरणमा लाग्ने जरिवारना शुल्कमा ४० प्रतिशत छुट दिने भएको छ। कम्पनीले एउटा सूचना जारी गर्दै व्यतीत बीमालेख…

अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन

काठमाडौं- अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको मुक्तिनाथ दर्शन यात्रा २०८३ सफलतापूर्वक सम्पन्न गरेको छ। गत जेठ तथा असार…

सञ्चारमन्त्री तिमिल्सिनालाई पत्र - हुवावेको बेइमानीले टेलिकमकै गुणस्तर धराशायी भएको थाहा छ?

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाप्रदायक…

शुक्रबार ८.५७ अंकले घट्यो नेप्से परिसूचक, बजार २६२८.१७ बिन्दुमा

साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल…

Companies mentionedNICA

बैंकर्स संघको अध्यक्ष बने ग्लोबल आइएमईका सिइओ रेग्मी, उपाध्यक्षमा कुमारीका सिइओ खनाल निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी निर्वाचित भएका छन् । संघमा अघिल्लो कार्यकालका उपाध्यक्षलाई…

Companies mentionedGBIME

सेयर बजारमा २०३ कम्पनीको मूल्य ओरालो, सूचक ८.५७ अंक घट्दा ४.८२ अर्बको किनबेच

सेयर बजार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक शुक्रबार ८.५७ प्रतिशतले घटेर २६२८.१७ विन्दुमा झरेको छ। कारोबारमा आएका बैंकिङ र निर्जीवन बीमा कम्पनी बाहेकका…

दिल्लीमा बालेनका प्रमुख सल्लाहकार बेनको ‘लुज टक’, जसले देखाउँछ कसरी चल्दैछ राज्यसत्ता?

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भ्रमणका क्रममा दिल्लीमा महत्वपूर्ण छलफलमा रहँदा उच्च कूटनीतिक चरित्र देखाउनु पर्ने प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार…

नेप्से परिसूचक ८.५७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब रुपैयाँमा सीमित

काठमाडौं- साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ बिन्दुमा पुगेको छ। यस्तै,

घट्यो शेयर बजार, कारोबार रकम ४ अर्ब ८२ करोड

आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य…

Companies mentionedGBIME

सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ : अर्थमन्त्री

स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताएका छन्। नवौँ सामाजिक…

उत्पादनमा आधारित प्रोत्साहन अब मूल्यांकनको आधारमा १० प्रतिशतसम्म

काठमाडौं- सरकारले 'उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३' जारी गरेको छ। कार्यविधिमा वार्षिक बजेट तथा कार्यक्रममा विनियोजित बजेट रकमको…

सामाजिक सुरक्षा कोष: ३३ लाख बढी योगदानकर्ता, रु. १.३३ खर्ब योगदान र रु. २३ अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषमा हालसम्म आबद्ध हुने योगदानकर्ताको संख्या ३३ लाख नाघेको छ। कोषले सार्वजनिक गरेको २०८३ मंसिर १० गतेसम्मको विवरणअनुसार कुल योगदानकर्ताको…

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई बलियो बनाउन भिसा लिडरसिप कन्क्लेभ २०२६ को प्रतिबद्धता

काठमाडौँ – डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले हालै काठमाडौँमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गर्दै नेपालको विकासोन्मुख डिजिटल…

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न

अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ। गत जेठ तथा असार महिनामा…

राइड २५ को टोलीले सौराहामा नेपालको साइकल पर्यटन सम्भावनाबारे गर्‍यो छलफल

लन्डनदेखि अस्ट्रेलियाको सिड्नीसम्म साइकल यात्रामा निस्किएको अन्तर्राष्ट्रिय अभियान ‘राइड २५’ को टोली चितवनको पर्यटकीय नगरी सौराहामा नेपालको पर्यटन सम्भावनाबारे…

स्रोत नखुलेको १७ लाख बढी रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ…

दीपक साहले ब्युँताए नगद अनुदान कार्यक्रम, निर्यातमूलक उद्योगलाई १०% सम्म प्रोत्साहन रकम

सरकारले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र निर्यात प्रवर्धन गर्न भन्दै उद्योगीलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम दिने भएको छ। चुनावी सरकारले स्रोत अभाव देखाएर ८…

टाइगर टप्स बन्द भएपछि दुई रिसोर्ट चलाइरहेका ज्याक, ‘रातकै हजार डलरमा बेच्न सकिन्छ’

करिब डेढ दशकअघि बन्द भएको चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स रिसोर्टको संरचना कायमै छ। यो संरचनाभित्र अहिले पनि दुई वटा हात्ती रिसोर्टले पालिरहेको छ।…

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ – पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सरकारी वकिल कार्यालय ल्याइएको छ। गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय…

मिथिला लघुवित्तको १० प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांश वितरण गर्ने घोषणा गरेको…

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।बाढीमा…

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ। भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा…

Companies mentionedGBIME

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमइका सीइओ रेग्मी निर्विरोध, उपाध्यक्षमा कुमारीका खनाल चुनिए

नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। बाणिज्य बैंकहरुको छाता संगठन संघमा यसअघिको कार्यसमितिमा रेग्मी उपाध्यक्ष थिए।…

नबिल एसएसई: पाँच वर्षमा १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजारभन्दा बढी रोजगारी सिर्जना

सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवद्र्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल…

नेपाल रिको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले पुस ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने…

Companies mentionedNRIC

मिथिला लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

मिथिला लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ। लघुवित्तको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र त्यसको कर…

६० दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ६० दिनका लागि…

नेपाल पुनर्बीमा कम्पनीमा सरकारले यो वर्ष १ अर्ब लगानी गर्ने, १६.९१% हकप्रद सेयर प्रस्ताव

नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजीको १६.९१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले १६.९१ प्रतिशत हकप्रद…

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज अर्थात मंसिर १३ गते सम्म सेयर खरिद गर्नुपर्नेछ। बैंकले साधारण सभा तथा लाभांश वितरण…

Companies mentionedLSL

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि विनरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक…

Companies mentionedMNBBL

हकप्रद शेयर निष्कासनको अजेन्डा वार्षिक साधारणसमा लैजाने नेपाल रिको निर्णय

नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले हकप्रद शेयर निष्कासनको अजेन्ड आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले…

Companies mentionedNRIC

सुर्यविनायक-धुलिखेल सडक विस्तारको ४ वर्षः कतै चिल्लो सडक, कतै अझै धुलो र हिलो ! (तस्वीरहरु)

अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म…

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार…

मुक्तिनाथ विकास बैंकले गर्यो ७.२५ प्रतिशत लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।…

Companies mentionedMNBBL

तलब र पेन्सन बढाउनुपर्ने मागसहित ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित !

तलब वृद्धि, पेन्सन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा…

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

पाँचथर – हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुन सकेको छैन। डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे…

सूर्यविनायक–धुलिखेल सडक विस्तारको चार वर्ष : कतै चिल्लो सडक, कतै अझै धुलो–हिलो (तस्बिर)

अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ। सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म…

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जर प्रालिको लाइसेन्स खारेज

राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४ महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स खारेज गरेको हो ।…

अमेरिकामा आँधी र भारी वर्षापछि १० लाख घरमा विद्युत् सेवा अवरुद्ध, सयौँ उडान रद्द

अमेरिकाको मध्यपश्चिमी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षा तथा तीव्र हावाहुरीसहित थ्याङ्क्सगिभिङका बेला आएको भीषण आँधीले लाखौँ मानिस प्रभावित भएका छन्। त्यस्तै,…

बालविवाह अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास…

आजसम्म शेयर किन्नेले लक्ष्मी सनराइज बैंकको प्रस्तावित लाभांश पाउने, एजीएम कहिले ?

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते, सोमबार, बुकक्लोज गर्दैछ। यस…

Companies mentionedLSL

भोटेकोशी बाढीको जम्मा ११ प्रतिशत दाबी फर्छ्याैट, बीमा दाबी रू २० अर्ब ३३ करोड नाघ्यो

रसुवा भोटेकोशी नदीमा गत भदाै १० गते आएको भीषण हिमनदी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २० अर्ब ३३ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमक संघले मंसिर ३ गतेसम्मको…

सरकारी सेवाबाट आएकालाई कानून व्यवसायी बन्न दुई वर्षको ‘कुलिङ पिरियड’

नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका व्यक्तिहरूले कानून व्यवसाय सुरु गर्नुअघि दुई वर्षको विश्राम अवधि (कुलिङ पिरियड) पूरा गर्नुपर्ने…

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु हुँदै

म्याग्दी- म्याग्दीमा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालिएको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । सरकारी…

पहिलो त्रैमासमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता, कुल १ खर्ब ४ अर्ब रुपैयाँ लगानीको प्रस्ताव

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको…

स्पेसएक्सलाई १० लाख स्याटेलाइटको अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न…

शरद ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौँ – शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद ऋतुमा…

मुग्लिन–मलेखु सडक विस्तारको काम सुस्त

चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन। गत पुस १५…

भारतसँग पारवहनका लागि चार महत्वपूर्ण सहमति, के नेपालको वैदेशिक व्यापार सहज होला ?

प्रधानमन्त्री बालेन्द्र शाहको दुइ दिने भारत भ्रमणका क्रममा सडक, रेल र हवाइ पारवहनको क्षेत्रमा दुई देशबीच सहमति भएको छ । नेपालले प्रस्ताव गरेको हवाई र सामुद्रिक…

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत घोषित गर्न सरकार समक्ष सिफारिश

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस…

ह्वाट्सएपमा अब पहिले नै प्रयोगकर्ताले स्वतः म्यासेज पठाउने मिति र समय तोक्न सकिने

मोबाइलबाट फोन, सन्देश र भिडियो कल गर्न मिल्ने मोबाइल एप्स ह्वाट्सएपले अब यसका प्रयोगकर्ताका लागि अग्रिम तालिकामा म्यासेज पठाउने मिति र समय तोक्न सकिने नयाँ…

भोटेकोशी बाढीमा कन्टेनर र ट्रक बिलाउँदा डेढ अर्ब स्वाहा, नयाँ किन्न भन्सार/अन्तःशुल्क छुटको सिफारिस

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित यातायात व्यवसायीलाई राहतस्वरुप सहुलियत उपलब्ध गराउन सिफारिस गरिएको छ। पूर्वाधार…

बागमतीमा समुदाय स्तरमा आधारभूत आँखा स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकारको पहल

बागमती प्रदेशमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायस्तरमा आधारभूत आँखा स्वास्थ्य सेवा सुदृढ गर्ने उद्देश्यले बागमती प्रदेश र नेपाल आँखा कार्यक्रम,…

खर्च धान्नै नसक्ने भएपछि स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवाको सीमा कोर्दै स्वास्थ्य मन्त्रालय

नेपालमा अहिले सरकारी बजेटबाट चल्ने निःशुल्क आधारभूत स्वास्थ्य सेवा पनि छ, अनि बिस्तारै फैलँदै गएको स्वास्थ्य बीमा प्रणाली पनि छ। स्वास्थ्य तथा खाद्य स्वच्छता…

कागजमा तयार भयो स्वास्थ्य सेवा प्याकेज, तर सबै स्वास्थ्य संस्थामा पुगेको छैन पूर्वाधार

सूचीमा सेवा सिफारिस हुनु र बिरामीले साँच्चै सेवा पाउनु एउटै कुरा होइन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कार्यान्वयन संक्षेपले नै यो कुरा प्रष्टसँग…

माछापुच्छ्रे बैंक सम्मानित, लगातार तेस्रो वर्ष ‘पीओएस एक्वायरिङ बिजनेस’ अवार्ड

माछापुच्छ्रे बैंक भिसा इन्टरनेसनलबाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलले काठमाडौंमा आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकलाई ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस…

Companies mentionedMBL

सुर्खेत-तेलपानी-भुरीगाउँ सडक निर्माण अघि बढाउन दुई प्रदेशबीच पहल

दाङ – लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्री र कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको…

एनआइसी एसिया बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन

एनआइसी एसिया बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले बैंकको सेयर मूल्य बिहीबार समायोजन गरेको हो। एनआइसी एसियाले चुक्ता पुँजीको ५० प्रतिशत…

Companies mentionedGBIMENICA

तीन महिनामा बीमालेख धितो राखेर जीवन बीमकहरुबाट रु. ९५.८३ अर्ब बढी कर्जा प्रवाह, कुनबाट कति ?

बीमितका लागि जीवन बीमालेख एउटा महत्वपूर्ण वित्तीय साधनका रुपमा रहेको छ। बीमालेख धितो राखेर बीमितले सहज र सरल ढंगले कम्पनीहरुबाट ऋण लिन सक्छन्। बीमालेखको चुक्ता…

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६ प्रतियोगिता हुन गइरहेको छ। बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण…

Companies mentionedGBIME

सरकारी कार्यक्रममा प्लास्टिकको प्रयोग नगर्न अदालतको आदेश

सरकारी कार्यक्रममा प्लास्टिकको प्रयोग नगर्न अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरले जुनसुकै सरकारी कार्यक्रममा पनि प्लास्टिकको प्रयोग नगर्न आदेश दिएको हो…

रामेछाप हुँदै सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित

काठमाडौं- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि पाँच अर्ब रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ। पूर्वाधार…

वायुसेवा निगमलाई दिएको कर्जा नागरिक लगानी कोषका लागि गम्भीर चुनौती, असुल गर्न सरकारसँग माग्यो सहयोग

काठमाडौं- नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जा असुल गर्न नसक्दा आर्थिक रूपमा गम्भीर चुनौती खडा भएको छ। नागरिक लगानी कोषका कार्यकारी निर्देशक…

नेप्सेको कारवाहीमा मनि वर्ल्ड सेक्युरिटिज, ३ दिनका लागि कारोबार रोक्का !

मनि वर्ल्ड सेयर एक्सचेञ्ज (ब्रोकर नम्बर ७३) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारवाहीमा परेको छ । तोकिएको समयभित्र राफसाफ तथा फछ्र्यौट कार्य पूरा नगरेपछि…